लोकमानलाई निर्दोष सावित गर्ने मौका दिइने

काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले आज व्यवस्थापिका संसदमा प्रवेश पाउने भएको छ । संसदको बैठक विहान ११ बजे बोलाइएको छ । बैठकमा महाअभियोग प्रस्तावले प्रवेश पाउने संसद सचिवालय स्रोतले बताएको छ । आजको बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने कार्यसूची छ । यसअघि बिहीबारकै … Continue reading लोकमानलाई निर्दोष सावित गर्ने मौका दिइने